दफा ६५
उद्योग गर्ने वा मतियारलाई सजाय
दफा ६३ को उपदफा (१) बमोजिम सजाय हुने कसुरको उच्चोग गर्ने वा सो कसुरको मतियारलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।